दलितमाथि भएको विभेदप्रति संसद रोष्ट्रमबाटै माफी मागे रविले

२०८२ चैत १९ गते

दलितमाथि भएको विभेदप्रति संसद रोष्ट्रमबाटै माफी मागे रविले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यले दलितमाथि गर्दै आएको विभेदप्रति माफी मागेका छन् । निर्वाचनपछि पहिलोपटक बसेको संसद बैठकको रोष्ट्रममा उभिएर लामिछानेले युगौँदेखि दलितमाथि भएको विभेदले ज्यादती भएको र अबको सरकारले दलितहरु शिर उचो गरेर हिँड्न सक्ने बनाउने बताएका हुन् । 

 

Advertisement:

Ad
Ad

उनले प्रश्न गरे, मेरा साथी खगेन्द्र सुनारले गल्तीनै नगरेको कुरामा विवाद भएपछि माफी मागे, युगौँदेखि उहाँहरुमाथि दलितका नाममा गरिएको हेलोहोचो र विभेदमा कति माफी माग्यौँ ?