प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै

२०८२ चैत २५ गते

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै छन्। छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि साथमा हुनेछन् ।

 

Advertisement:

Ad
Ad

प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि प्रधानमन्त्रीहरुले विदेशी राजदूत तथा कुटनीतिक नियोगका व्यक्तिहरुसँग भेटघाट गरी राय तथा धारणा लिने चलन रहेको छ ।यस क्रमलाई निरन्तरता दिँदै यो छलफल तथा भेटभाट गर्न लागिएको हो । यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने प्रधानमन्त्री कार्यालयले अपेक्षा लिएको छ ।