मानव तस्करीमा सरकार र सत्ताको पुरै संरचना सक्रिय छ : सांसद चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले मानव तस्करीको घटनालाई लिएर सरकार र सत्ता संरचना नै संलग्न भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले मानव तस्करीको विषय संसदमा ४७ दिनदेखि उठाइएको भए पनि त्यसलाई बेवास्ता गरिएको भन्दै आक्रोश पोखे ।
२०८२ असार ३० गते