काठमाडौँ । प्रभु बैंक लिमिटेडको २३औै वार्षिक साधारण सभा सम्पन्न भएको छ । बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति सहित वार्षिक प्रतिवेदन सदर गरेको हो । साधारण सभाले बैंकको सहकायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केटको गत आर्थिक वर्ष २०८०/०८१को एकीकृत वित्तीय विवरण पारित गरेको छ । यसैगरी बैंकको आगामी चार वर्षे कार्यकालको लागि ६ जना सञ्चालक समिति चयन भएको छ ।
संस्थापक समूहतर्फ अम्बिका शर्मा लामिछाने,अंगिरमान सिंह र वृष बहादुर बस्नेत र सर्वसाधारणतर्फ सुरजकुमार श्रेष्ठ,राजु पौडेल र किशोरजंग कार्कि गरी ६ जना सञ्चालकहरु चयम भएका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !