काठमाडौ । सन् २०२५ को आगमन अबको केही घण्टामा हुनेछ । सन २०२४ को विदाइ र २०२५ को विश्वभर भव्य स्वागत भइरहेको छ । विश्वका देशहरूमा समय फरक फरक हुने भएकाले नयाँ वर्षलाई पनि आफ्नो समय अनुसार स्वागत गर्ने तरखरमा छन् ।
ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्षको स्वागतमा विश्वभर नै विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । पारिवारिक जमघट, संगीत, नृत्य तथा शुभकामना आदानप्रदान समेत विश्वभर भइरहेको छ । पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्षलाई भव्यताका साथ नेपालीहरुले मनाइ रहेका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !