काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष ८०/८१ को बोनस शेयर घोषणा गरेको छ। बैंकको मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
बैंकले कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !