काठमाडौँ। स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला रु. एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु. १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको छ ।
महासङ्घका अनुसार छापावाल सुनको मूल्य मङ्गलबारका लागि प्रतितोला रु. एक लाख ४२ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ४१ हजार पाँच सय कायम छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !