एजेन्सी । मलावीका उपराष्ट्रपति साउलोस क्लाउज चिलिमा सवार सैन्य जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त जहाजमा उपराष्ट्रपति चिलिमा सहित १० जना सवार थिए ।
उनिहरु मलावीको राजधानी लि लङवेदेखि अर्को शहर मुज्जुजुका लागि उँडेका थिए । जहाज कमजोर भिजिबिलिटीका कारण पहाडी इलाकाको जंगलमा सोमबारदेखि हराइरहेको थियो । खोजी उद्दारका लागि सोमबारदेखि तैनाथ सुरक्षाकर्मीले मंगलबार जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !