काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवदीको नाममा रहेको २ हजार ७४५ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्ने जानकारी कम्पनीले दिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !