काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/०८२का लागि संसदको दुवै सदनमा बजेट पेश गरिरहेका छन् ।
यसैबीच अर्थमन्त्री वर्षमान पुनले युवालाई नयाँ व्यवसाय गर्न रकम अभाव नहोस् भन्नका लागि १ अर्बको युवा स्टार्टअप कोष खडा गरिएको अर्थमन्त्री वर्षमान पुनको भनाई छ । जसले केही नयाँ गरौं भन्ने युवा उद्यमीहरुलाई कर्जामा सहज पहुँच हुने छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !