काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/०८२का लागि संसदको दुवै सदनमा बजेट पेश गरिरहेका छन् ।
यसै क्रममा अर्थमन्त्री पुनले आगाम्ी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको र सोही अनुरुपको कार्यक्रम अगाडि सारिने बताए । धार्मिक पर्यटन प्रवर्धनका लागि छिमेकी मुलुक भारतमा रोड शो मेला लगायतका पर्यटक प्रवर्धनका कार्यक्रम चलाइने । पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ लगायतका धार्मिक क्षेत्रमा भारतबाट सिधा बस सेवा सञ्चालन गरिने भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !