काठमाडौँ । बलात्कार आरोप खेपिरहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेले मुद्दाबाट सफाई पाएपछि उनका समर्थकहरुले खुशी व्यक्त गरेका छन् ।
फैसला सुन्न बुधबार उच्च अदालत पाटन परिषरबाहिर रहेका समर्थकहरुले फैसलापछि खुशियाली व्यक्त गर्दै नाराजुलुस लगाएका छन् । यतिखेर चोक गल्ली सामाजिक सञ्जालमासमेत लामिछानेमाथि अदालतले गरेको फैसलाको पक्ष र विपक्षमा गरी मतमतान्तरको सिलसिला चलेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !