काठमाडौं । आई.सि.यफ.सि ले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पौष ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी रु. १,१८,३४,७०,९६० को ६.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।
कम्पनीले बीसौं बार्षिक साधारण सभाको लागि मिति २०८०/०९/२९ गते को दिन तोकेको छ । यसका साथै कम्पनीले पौष १३ गते बुक-क्लोज गर्ने निर्णय गरेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !