काठमाडौं । नेपाल बैंक लिमिटेडले यस बर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकले आफ्ना शेयरधनीलाई आर्थिक बर्ष ७९/८० मुनाफाबाट रित्तो हात बनाउने निर्णय गरेको हो । नेपाल बैंकको पौष ४ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !