काठमाडौं । गरिमा विकास बैंक (GBBL)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट लाभांश दिने निर्णय गरेक हो ।
बैंकले सेयरधनीलाई चुक्ता पुँजी १० प्रतिशतका दरले लाभांश वितरण गर्नेछ । जसमा ९.५० प्रतिशत बोनस शेयर रहनेछ र ०.५० प्रतिशत कर भुक्तानीको निम्ति नगद लाभांश रहनेछ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !