काठमाडौं । बुधबार नेप्सेमा चिरख्वा खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ। सो कम्पनीको ४० लाख कित्ता आईपीओमा सूचीकृत भएको हो । कम्पनीले शेयर कारोबारको निम्ति नेप्से बाट सिकेएचएल (CKHL) कारोबार संकेत पाएको छ ।
उक्त कम्पनीको पहिलो कारोबार रेञ्ज १००.१ रुपैयाँ देखि ३००.३ रुपैयाँ तोकिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !