काठमाडौं । बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यस्तै पुस २६ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले पुस १७ गते बुक क्लोजको मिति तोकेको छ । पुस १६गतेसम्म कायम सेयरधनीले लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !