काठमाडौं । यस वर्ष हिमालयन बैंक लगायत ज्योति विकास बैंक र सिवाइसिएल लघुवित्तले लाभांश वितरण नगर्ने भएका छन्। यी कम्पनीहरुले आर्थिक वर्ष ७९/८० कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएका हुन्।
तीनवटै कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश प्रस्ताव विना नै साधारणसभा बोलाउने निर्णय गरेका हुन्।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !