काठमाडौं। शिवम् सिमेन्ट (SHIVM)को पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
बैठकले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !