धनगढी । कैलालीको धनगढी जेसिज यस वर्ष देशभरमै उत्कृष्ट शाखा घोषित भएको छ ।राष्ट्रिय जेसिजको ५० औं महाधिवेशनमा धनगढी शाखालाई उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको हो ।
सामाजिक कार्यमा विभिन्न गतिविधि गरेको भन्दै देशभरका एक सय ८८ शाखामध्ये धनगढी उत्कृष्ट बनेको धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले जानकारी दिए । धनगढी जेसिजले नयाँ वर्षमा धनगढी दौडिन्छ, अन्य समयमा रक्तदान, अन्तरक्रिया लगायतका विभिन्न गतिविधि गर्दै आइरहेको छ ।
सो सम्मान अध्यक्ष ओझाले ग्रहण गरेका थिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !