धनगढी । सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्र भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ५२ मिनेटमा बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रकाअनुसार ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का प्रदेशका विभिन्न जिल्लामा महसुस भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !