काठमाडौँ । सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ ।सरकारले राजपत्रमा एक सूचना प्रकाशन गर्दै
बैंक बीमा तथा विद्युत लगायतको सेवामा हड्ताल निषेध गरेको हो ।
आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !