काठमाडौं । ग्लोबल आइएमई बैंकले यो बर्षको लाभांश पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयर धनीलाई ८ प्रतिशत नगद र १ प्रतिशत बोनश सेयर दिने भएको छ । उक्त प्रस्ताव आजसम्पन्न सभाले पारित गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन नाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !