काठमाडौँ । बिहिवार नेप्से परिसूचक ६ दशमलव ३० अंकले बढेर १९९४ दशमलव ३५ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से मंगलवार शुन्य दशमलव ३१ प्रतिशतले अन्ततः बढ्न पुगेको हो ।
बजारमा आज ३ दशमलव १ अर्वको कारोवार भयो । जसमा १३२ कम्पनी बढेका छन् भने १०५ कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यो दिन बोटलर्स नेपाल बालाजु सहित नेपाल हाइड्रो, नेपाल रिपब्लिक मिडियाको शेयरमा १० प्रतिशतको उछाल आएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !