काठमाडौं । नविल बैंक र नेपाल एसविआई बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। दुबै बैंकले लाभांश वितरणको लागि शुक्रबार बुकक्लोज गर्ने भएकाले बिहीबार सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने छन्।
नविल बैंकले गत आर्थिक वर्षको कमाइबाट ११ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ भने नेपाल एसविआई बैकले ३.७५ प्रतिशत बोनस र ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !