काठमाडौँ । लक्ष्मी सनराइज बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । मङ्सिर २६ गते बसेको बैंकको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो।
कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश लगानीकर्तालाई दिनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !