काठमाडौँ । हालै निष्काशित मुक्तिनाथ कृषि कम्पनीको आईपीओ अन्तर्गतको ७० लाख कित्ता नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले यस कम्पनीको प्रति कित्ता शेयरको ओपनिङ रेन्ज ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म तोकेको छ ।
कम्पनीको कारोबार संकेत ‘एमकेसीएल’ (MKL) रहनेछ। कम्पनीको उक्त शेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारलाई आधार मानेर नियमित कारोबार हुनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !