काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उछाल देखिएको छ। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो।
आइतबार बजार खुलेको ५ मिनेट ४८ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ। २० मिनेटपछि शेयर कारोबार पछि खुल्ने छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !