काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ।
हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने लघुवित्तले जनाएको छ । मंसिर २४ गते बिहान बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !