काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
बैंकको ‘१० प्रतिशत सिटिजन्स बैंक डिवेन्चर २०९०’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण काम गर्नका लागि रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौंलाई नियुक्ती गरिएको बैंकले जनाएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !