काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जको सिस्टममा समस्या देखिएको छ। जसले गर्दा बुधबार ११ बजेपछि पनि शेयर कारोबार खुलेको छैन्।
बुधबार प्रिओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो। समस्या समाधान नहुँदा नियमित कारोबार समेत खुलेको छैन भने लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भएका छन्।उता नेप्सेका अधिकारीहरुले प्राविधिक गडबडी सुल्झाउन आफुहरु लागिपरेको बताएका छन् ।
सिस्टममा समस्या देखिएपछि शेयर बजारका लगानीकर्ताहरु अन्यौलमा परेका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !