काठमाडौं । काठमाडौंको बल्खुमा भेला भएका व्यवसायी दुर्गा प्रसाईं समर्थक भीड कुलेश्वरतिर लागेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
बिहीवारको कार्यक्रम सकिएपछि प्रसाईं समर्थक भीड सिंहदरबार घेर्न जाने भन्दै कुलेश्वररित लागेका थिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !