काठमाडौँ । मंसिर महिना शुरु भएसँगै सुनको मूल्य निरन्तर उकालो लागेको छ । मंसिर विवाह तथा अन्य शुभ साइतको महिना हुने भएकाले यो बेला अन्य समय भन्दा धेरै सुनको माग हुने गरेको छ ।
बुधबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य एक लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, मंगलबार एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार स्थिर रहदै सोहि मूल्यमा कारोबार त्यस्तै, मंगलबार एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !