काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा विभिन्न वाणिज्य बैंकसहित विकास बैंकहरुले बैकिङ्ग सेवा उपलव्ध गरेका छन् ।
विदाको बावजुद पनि विभिन्न बैंकहरुले आफ्नो आधिकारीक समाजिक सञ्जालका माध्यमबाट सूचना जारी गर्दै तिहारमा पनि बैकिङ्ग सेवा उपलब्ध गराउने जानकारी दिएका हुन् ।
तिहारमा एनएमबि बैंक, महालक्ष्मी विकास बैंक, एनआइसी बैंक, कुमारी बैंक, हिमालयन बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, कृषि विकास बैंक लगायत अन्यले बैंकिङ्ग सेवा उपलव्ध गराउने भएका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !