काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि मूल्य प्रति लिटर ४ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।
घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !