काठमाडौं । चालु वर्षको पहिलो त्रैमासमा १६ अर्ब ६० करोड रुपियाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । १ सय १५ वटा उद्योगमा सो बराबरको लगानी प्रतिबद्धता आएको हो ।
उद्योग विभागको तथ्यांक अनुसार असोज महिनामा ४० वटा उद्योगमा १ अर्ब ९८ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको हो। असोजसम्म दर्ता भएको विदेशी उद्योगबाट ७ हजार ६७२ जनाले रोजगारी पाउने छन् ।
यस्तै, हालसम्ममा विभिन्न मुलुका ६ हजार १० वटा उद्योग विभागमा दर्ता भएका छन्। जसबाट ४ खर्ब ६६ अर्ब ५७ करोड ३२ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । सबै उद्योग सञ्चालनमा काठमाडौं । चालु वर्षको पहिलो त्रैमासमा १६ अर्ब ६० करोड रुपियाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । १ सय १५ वटा उद्योगमा सो बराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस्तै, हालसम्ममा विभिन्न मुलुका ६ हजार १० वटा उद्योग विभागमा दर्ता भएका छन्। जसबाट ४ खर्ब ६६ अर्ब ५७ करोड ३२ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । सबै उद्योग सञ्चालनमा आए ३ लाख १६ हजार ७६९ जनाले रोजगारी पाउने अनुमान छ ।
असोजमा ४० वटा उद्योग दर्ता हुँदा एउटा मात्रै ठूलो उद्योगमा लगानी प्रतिबद्धता आएको छ । असोजसम्ममा १५१ वटा उद्योगमध्ये ३ वटा ठूला, ४ वटा मध्यम र १४४ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा विदेशी लगानीकर्ताको आकर्षणको क्षेत्र पर्यटन देखिएको छ । विदेशी लगानी प्रतिबद्धता आएकामध्ये ४५ प्रतिशत पर्यटन क्षेत्रमा रहेको छ । जसमा १८ वटा उद्योग पर्यटन क्षेत्रको दर्ता भएको छ ।
नेपालमा सञ्चालनमा रहेका उद्योगबाट कमाएको रोयल्टी र लाभांशबापत पहिलो त्रैमासमा ८९ करोड ५९ लाख रुपैयाँ विदेश लैजान प्रस्ताव गरेको छ । गतवर्षको सोहि अवधिमा १ अर्ब ५९ करोड प्रस्ताव गरेको थियो। गतवर्षको तुलनमा चालु वर्ष रोयल्टी र लाभांस विदेश लैजाने प्रस्ताव घटेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !