मोबाइल मार्केटमा हुने प्रतिस्पर्धाको अनुसार अहिले राम्रो फिचरहरु हुने मोबाइल फोनहरुको लागि धेरै पैसा खर्च गर्नुपर्ने छैन र ३० हजार सम्ममा नै निकै राम्रा फिचरहरु भएका मोबाइल फोनहरु बजारमा उपलब्ध हुने गरेका छन्।
जति पैसा थपिँदै गयो उति नै अझै राम्रो फिचरहरु भएका मोबाइल फोनहरु भेट्न सकिन्छ। तर मार्केटमा हुने प्रतिस्पर्धाले,अहिले ३० हजार पनि खर्च नगरी निकै उत्कृष्ट फोनहरु बजारमा भेट्न सकिन्छ मात्र राम्रा फोनहरु छान्न सक्नुपर्छ।
यस लेख “३० हजार भन्दा कम मूल्य पर्ने १० उत्कृष्ट मोबाइल फोनहरु” मा हामी तपाईहरुलाई यस्ता १० उत्कृष्टको बारेमा जानकारी प्रदान गरिएको छ।
३० हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु (सारांश)
मोबाइल फोन | मूल्य |
Samsung Galaxy A23 | रु. २५,९९९ (४/६४) रु. २९,९९९ (६/१२८) |
Honor X8a | रु. ३०,४९० (८/१२८)* |
Realme Narzo 50 | रु. २३,९९९ (४/६४) रु. २७,४९९ (६/१२८) |
Infinix Note 12 | रु. २५,९९९ (६/१२८) |
Samsung Galaxy A14 5G | रु. २७,९९९ (६/१२८) रु. २९,९९९ (८/१२८) |
Redmi Note 12 4G | रु. २२,९९९ (४/१२८) रु. २४,९९९ (६/१२८) |
Samsung Galaxy M32 4G | रु. २८,९९९ (६/१२८) |
Realme 8 | रु. २८,७९९ (६/१२८) रु. ३०,४९९ (८/१२८)* |
Realme 10 4G | रु. २९,९९९ (८/१२८) |
Samsung Galaxy A24 | रु. २८,९९९ (६/१२८) रु. ३१,९९९ (८/१२८)* |
Samsung Galaxy A23

यस लिस्टलाई सुरुवात गर्दै छ Samsung Galaxy A23 ले। यस मुल्य सेग्मेन्टको लागि यो निकै राम्रो फोन हो जसको मुख्य फिचरहरु अन्तर्गत ६.६ इन्च FHD+ PLS LCD डिस्प्ले, ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, Snapdragon 680 प्रोसेसर, २.४ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, ५० मेगापिक्सल मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटप, ५००० एमएएच ब्याट्रि, Dolby Atmos अडियो आदि पर्दछन्।
यस मोबाइलको नराम्रो पक्षको कुरा गर्दा यसमा AMOLED स्क्रिन उपलब्ध छैन भने यसको इन्फिनिटि-भि नच (Infinity-V notch) पनि त्यति आकर्षक छैन।
यस मोबाइलको समग्र फिचरहरु यस प्रकार रहेका छन्।
स्क्रिन डिस्प्ले (Screen Display) | ६.६ इन्च PLS LCD डिस्प्ले प्यानल, इन्फिनिटि भि नच (infinity-V notch), FHD+ (2408x1080p) रेजोल्युसन, ९० हर्ट्ज रिफ्रेस रेट | |
चिपसेट (Chipset) | Qualcomm Snapdragon 680 (6 nm) | |
सिपियु (CPU)/ जिपियु (GPU) | Octa-Core@ 2.4 Ghz/ Adreno 610 | |
ओएस/ युआइ (OS/UI) | Android 12/ One UI 4.1 | |
ब्याक क्यामेरा (Back Camera) | क्वाड क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी , 5 MP f/2.2 FOV 123o अल्ट्रावाइड क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा) | |
फ्रन्ट क्यामेरा (Front Camera) | 8 MP f/2.2 सिङ्गल सेल्फि क्यामेरा | |
मेमोरी र स्टोरेज (Memory & Storage) | ४/६/८ LPDDR4X जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने) eMMC 5.1 स्टोरेज |
|
कनेक्टिभिटि (Connectivity) | Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.0, FM Radio, USB Type C 2.0, OTG, 4G | |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | 5000 mAh ब्याट्रि, २५ वाट फास्ट चार्जिङ सपोर्ट (१५ वाट इन-बक्स चार्जर) | |
अन्य फिचर (Other Features) | डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, Dolby Atmos अडियो | |
मुल्य (Price) | रु. २५,९९९ (४/६४) रु. २९,९९९ (६/१२८) |
Honor X8a

यस लिस्टमा अर्को राम्रो मोबाइल फोन रहेको छ Honor X8a। यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत यसको उत्कृष्ट डिजाइन, ६.७ इन्चको FHD+ LTPS LCD डिस्प्ले प्यानल, ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, Mediatek Helio G88 प्रोसेसर, २.० गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, १०० मेगापिक्सल मेन क्यामेरा सहितको ट्रिपल ब्याक क्यामेरा सेटप, ४५०० एमएएच ब्याट्रि, २२.५ वाटको चार्जिङ आदि पर्दछन्।
यस मोबाइलको नराम्रो पक्षको कुरा गर्ने हो भने यसमा पनि AMOLED डिस्प्ले उपलब्धता छैन। यस बाहेक यसमा मेमोरी कार्डको लागि स्लट छैन जस कारण मेमोरी कार्डबाट स्टोरेज बढाउन सकिँदैन। अर्को कुरा भनेको यहाँ इयरफोन ज्याक पनि उपलब्ध छैन र यसको २.० गिगाहर्ट्जको क्लक स्पिड पनि यसको नराम्रो पक्ष तिरै पर्दछ।
यस मोबाइलको समग्र फिचरहरु यस प्रकार रहेका छन्।
स्क्रिन डिस्प्ले (Screen Display) | ६.७ इन्च LTPS LCD डिस्प्ले प्यानल, पन्च होल (Punch Hole) डिस्प्ले, FHD+ (2388x1080p) रेजोल्युसन, ९० हर्ट्ज रिफ्रेस रेट |
चिपसेट (Chipset) | Mediatek Helio G88 (12 nm) |
सिपियु (CPU)/ जिपियु (GPU) | Octa-Core@ 2.0 GHz/ Mali-G52 MC2 |
ओएस/ युआइ (OS/UI) | Android 12/ Magic UI 6.1 |
ब्याक क्यामेरा (Back Camera) | ट्रिपल क्यामेरा सेटप (100 MP f/1.9 OIS प्राइमेरी, 5 MP f/2.2 अल्ट्रावाइड तथा डेप्थ क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा) |
फ्रन्ट क्यामेरा (Front Camera) | 16 MP f/2.45 सिङ्गल सेल्फि क्यामेरा |
मेमोरी र स्टोरेज (Memory & Storage) | ६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी मेमोरी कार्ड स्लट छैन (बढाउन नसकिने) |
कनेक्टिभिटि (Connectivity) | Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.1, USB Type C 2.0, OTG, 4G |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | 4500 mAh ब्याट्रि, २२.५ वाट फास्ट चार्जिङ सपोर्ट |
अन्य फिचर (Other Features) | डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर |
मुल्य (Price) | रु. ३०,४९० (८/१२८)* |
Realme Narzo 50

यस लिस्टमा अर्को उत्कृष्ट मोबाइल फोन रहेको छ Realme Narzo 50। यो मोबाइल फोनको मुख्य फिचरहरु अन्तर्गत ६.६ इन्चको स्क्रिन साइज, FHD+ डिस्प्ले, IPS LCD प्यानल, १२० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, १८० हर्ट्जको टच स्याम्प्लिङ रेट, Mediatek Helio G96 गेमिङ प्रोसेसर, ५० मेगापिक्सलको एआइ ट्रिपल क्यामेरा सेटप, ५००० एमएएचको ब्याट्रि, ३३ वाटको डार्ट चार्जिङ, UFS 2.1 स्टोरेज आदि पर्दछन्।
यस मोबाइलको नराम्रो फिचरहरुको कुरा गर्ने हो भने यसमा पनि AMOLED डिस्प्ले उपलब्ध छैन। यस बाहेक यसमा Cortex A76 कोरको प्रयोग गरिए तापनि यसलाई २.०५ गिगाहर्ट्जमा मात्र क्लक गरिएको छ।
यस मोबाइल समग्र फिचरहरु यस प्रकार छन्।
स्क्रिन डिस्प्ले (Screen Display) | ६.६ इन्च IPS LCD प्यानल, पन्च होल (Punch Hole) डिस्प्ले, FHD+ (2412x1080p) रेजोल्युसन, १२० हर्ट्ज रिफ्रेस रेट, ६०० निट्सको अधिकतम ब्राइटनेस |
चिपसेट (Chipset) | Mediatek Helio G96 (12 nm) |
सिपियु (CPU)/ जिपियु (GPU) | Octa-Core@ 2.05 GHz/ Mali-G57 MC2 |
ओएस/ युआइ (OS/UI) | Android 11/ Realme UI 2.0 |
ब्याक क्यामेरा (Back Camera) | ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी , 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 B&W लेन्स) |
फ्रन्ट क्यामेरा (Front Camera) | 16 MP f/2.05 सिङ्गल क्यामेरा |
मेमोरी र स्टोरेज (Memory & Storage) | ४/६ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने) UFS 2.1 स्टोरेज |
कनेक्टिभिटि (Connectivity) | Wi-Fi 802.11a/b/g/n/ac, डुवल ब्यान्ड, Bluetooth 5.1, USB Type C 2.0, OTG, 4G |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | 5000 mAh ब्याट्रि, ३३ वाट डार्ट चार्जिङ सपोर्ट |
अन्य फिचर (Other Features) | डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक |
मुल्य (Price) | रु. २३,९९९ (४/६४) रु. २७,४९९ (६/१२८) |
Infinix Note 12

यस लिस्टमा अर्को राम्रो मोबाइल फोन रहेको छ Infinix Note 12। यस फोनको मुख्य फिचरहरुमा ६.७ इन्चको FHD+ AMOLED डिस्प्ले प्यानल, Mediatek Helio G88 प्रोसेसर, २.० गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, ५० मेगापिक्सलको मेन क्यामेरा सहित ट्रिपल क्यामेरा सेटप, DTS सहितको डुवल स्पिकर, ५००० एमएएच ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ आदि पर्दछन्।
यस मोबाइलको नराम्रो पक्षको कुरा गर्ने हो भने यसमा सेल्फि क्यामेरालाई घेरेको यु नच (U-notch) त्यति आकर्षक छैन। दोस्रो कुरा भनेको यसमा रहेको २.० गिगाहर्ट्जको क्लक स्पिड पनि केहि कम नै छ।
यस मोबाइलको समग्र फिचरहरु निम्नलिखित छन्।
स्क्रिन डिस्प्ले (Screen Display) | ६.७ इन्च AMOLED डिस्प्ले प्यानल, यु नच (U notch), FHD+ (2400x1080p) रेजोल्युसन, १००० निट्स सम्मको अधिकतम ब्राइटनेस |
चिपसेट (Chipset) | Mediatek Helio G88 (12 nm) |
सिपियु (CPU)/ जिपियु (GPU) | Octa-Core@ 2.0 GHz/ Mali-G52 MC2 |
ओएस/ युआइ (OS/UI) | Android 11/ XOS 10.6 |
ब्याक क्यामेरा (Back Camera) | ट्रिपल क्यामेरा सेटप (50 MP प्राइमेरी, 2 MP डेप्थ क्यामेरा, QVGA सेन्सर) |
फ्रन्ट क्यामेरा (Front Camera) | 16 MP सिङ्गल सेल्फि क्यामेरा |
मेमोरी र स्टोरेज (Memory & Storage) | ४/६ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (२ टिबिसम्म बढाउन सकिने) |
कनेक्टिभिटि (Connectivity) | Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.0, FM Radio, USB Type C 2.0, OTG, 4G |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | 5000 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ सपोर्ट (३३ वाट चार्जिङ अड्याप्टर) |
अन्य फिचर (Other Features) | डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, 3.5 mm हेडफोन ज्याक, DTS डुवल स्पिकर |
मुल्य (Price) | रु. २५,९९९ (६/१२८) |
Samsung Galaxy A14 5G

यस लिस्टमा रहेको अर्को राम्रो फोन रहेको Samsung Galaxy A14 5G। यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत ६.६ इन्चको FHD+, PLS LCD Infinity-V नच डिस्प्ले, ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, Exynos 1330 चिपसेट, ५० मेगापिक्सल मेन क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटप, ५००० एमएएच ब्याट्रि आदि पर्दछन्।
यस मोबाइलको नराम्रो पक्षको कुरा गर्ने हो भने यसमा पनि AMOLED डिस्प्ले उपलब्ध छैन। यस बाहेक यसको इन्फिनिटि भि नच (infinity-V notch) ले डिस्प्लेलाई त्यति राम्रो पार्दैन। अर्को कुरा भनेको यसमा तपाईँहरुले मात्र १५ वाटको चार्जिङ सपोर्ट पाउनुहुनेछ जुन अहिलेको समय अनुसार ढिलो छ।
यस मोबाइल फोनको समग्र फिचरहरु निम्नलिखित छन्।
स्क्रिन डिस्प्ले (Screen Display) | ६.६ इन्च PLS LCD डिस्प्ले प्यानल, इन्फिनिटि-भि नच (infinity-V notch), FHD+ (2408x1080p) रेजोल्युसन, ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट |
चिपसेट (Chipset) | Exynos 1330 (5 nm) |
सिपियु (CPU)/ जिपियु (GPU) | [email protected] GHz/ Mali-G68 MP2 |
ओएस/ युआइ (OS/UI) | Android 13/ One UI Core 5.0 |
ब्याक क्यामेरा (Back Camera) | ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा) |
फ्रन्ट क्यामेरा (Front Camera) | 13 MP f/2.0 सिङ्गल सेल्फि क्यामेरा |
मेमोरी र स्टोरेज (Memory & Storage) | ४/६/८ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबि सम्म बढाउन सकिने) |
कनेक्टिभिटि (Connectivity) | Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.2, FM Radio, USB Type C 2.0, OTG, 5G |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | 5000 mAh ब्याट्रि, १५ वाट चार्जिङ सपोर्ट |
अन्य फिचर (Other Features) | डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, 3.5 mm हेडफोन ज्याक |
मुल्य (Price) | रु. २७,९९९ (६/१२८) रु. २९,९९९ (८/१२८) |
Samsung Galaxy M32 4G

Samsung Galaxy M32 4G यस मुल्य सेग्मेन्टको लागि अर्को उत्कृष्ट फोन हो। यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत ६.४ इन्चको FHD+ sAMOLED infinity-U डिस्प्ले, ९० हर्ट्जको रिफ्रेस रेट, Mediatek Helio G80 प्रोसेसर, २ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, ६४ मेगापिक्सल मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटप, ६००० एमएएच ब्याट्रि आदि पर्दछन्।
यस मोबाइलको नराम्रो पक्षको कुरा गर्ने हो भने यसमा रहेको Helio G80 चिपसेट यहाँका अन्य मोबाइलको तुलनामा त्यति राम्रो छैन भने यसमा मात्र २.० गिगाहर्ट्जको क्लक स्पिड रहेको छ।
यस मोबाइलको समग्र फिचरहरु निम्नलिखित छन्।
स्क्रिन डिस्प्ले (Screen Display) | ६.४ इन्च Super AMOLED डिस्प्ले प्यानल, इन्फिनिटि-भि नच (infinity-V notch), FHD+ (2400x1080p) रेजोल्युसन, ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, ८०० निट्स अधिकतम ब्राइटनेस |
चिपसेट (Chipset) | Mediatek Helio G80 (12 nm) |
सिपियु (CPU)/ जिपियु (GPU) | Octa-Core@ 2.0 GHz/ Mali-G52 MC2 |
ओएस/ युआइ (OS/UI) | Android 11/ One UI Core 3.1 |
ब्याक क्यामेरा (Back Camera) | क्वाड क्यामेरा सेटप (64 MP f/1.8 प्राइमेरी, 8 MP f/2.2 FOV 1230 अल्ट्रावाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा) |
फ्रन्ट क्यामेरा (Front Camera) | 20 MP f/2.2 सिङ्गल सेल्फि क्यामेरा |
मेमोरी र स्टोरेज (Memory & Storage) | ४/६ LPDDR4X जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने) eMMC 5.1 स्टोरेज |
कनेक्टिभिटि (Connectivity) | Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.0, USB Type C 2.0, OTG, 4G |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | 6000 mAh ब्याट्रि, २५ वाट चार्जिङ सपोर्ट (१५ वाट चार्जिङ अड्याप्टर) |
अन्य फिचर (Other Features) | डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, 3.5 mm हेडफोन ज्याक |
मुल्य (Price) | रु. २८,९९९ (६/१२८) |
Realme 8

यस मुल्य सेग्मेन्टमा अर्को उत्कृष्ट मोबाइल फोन रहेको छ Realme 8। यस लिस्टमा समावेश गरिएको मोबाइल फोनहरु मध्ये Realme 8 ले मात्र इन डिस्प्ले फिङ्गरप्रिन्ट प्रदान गर्दछ। यसलाई यस लिस्टमा चौँथो स्थान प्रदान गरिएको छ।
यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत इन डिस्प्ले फिङ्गरप्रिन्ट, ६.४ इन्चको Super AMOLED FHD+ डिस्प्ले, Mediatek Helio G95 प्रोसेसर, २.०५ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, ६४ मेगापिक्सल मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटप, ५००० एमएएच ब्याट्रि, ३० वाटको फास्ट चार्जिङ आदि पर्दछन्।
यस मोबाइलको नराम्रो फिचरहरुको कुरा गर्ने हो भने यसमा ६० हर्ट्जको स्क्रिन रिफ्रेस रेट मात्र उपलब्ध रहेको छ। यसको ६.४ इन्चको स्क्रिन साइज पनि निकैलाई सानो लाग्न सक्छ भने यसमा २.०५ गिगाहर्ट्जको क्लक स्पिड रहेको छ।
यस मोबाइलको समग्र फिचरहरु निम्नलिखित रहेका छन्।
स्क्रिन डिस्प्ले (Screen Display) | ६.४ इन्च Super AMOLED प्यानल, पन्च होल (Punch Hole) डिस्प्ले, FHD+ (2400x1080p) रेजोल्युसन, ६० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, १००० निट्स अधिकतम ब्राइटनेस |
चिपसेट (Chipset) | Mediatek Helio G95 (6 nm) |
सिपियु (CPU)/ जिपियु (GPU) | Octa-Core@ 2.05 GHz/ ARM Mali-G76 |
ओएस/ युआइ (OS/UI) | Android 11/ Realme UI 2.0 |
ब्याक क्यामेरा (Back Camera) | क्वाड क्यामेरा सेटप (64 MP f/1.79 प्राइमेरी, 8 MP f/2.25 FOV 1190 अल्ट्रावाइड लेन्स, 2 MP f/2.4 म्याक्रो लेन्स, 2 MP f/2.4 B&W सेन्सर) |
फ्रन्ट क्यामेरा (Front Camera) | 16 MP f/2.45 Sony IMX471 सेन्सर |
मेमोरी र स्टोरेज (Memory & Storage) | ४/६/८ LPDDR4X जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने) UFS 2.1 स्टोरेज |
कनेक्टिभिटि (Connectivity) | Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.1, USB Type C 2.0, OTG, 4G |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | 5000 mAh ब्याट्रि, ३० वाट Dart चार्जिङ |
अन्य फिचर (Other Features) | डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, 3.5 mm हेडफोन ज्याक |
मुल्य (Price) | रु. २८,७९९ (६/१२८) रु. ३०,४९९ (८/१२८)* |
Redmi Note 12 4G

यस लिस्टमा अर्को उत्कृष्ट मोबाइल फोन रहेको छ Redmi Note 12 4G। यस लिस्टमा भएका फोन मध्ये र हाल यस मुल्य सेग्मेन्टको लागि यो सबैभन्दा राम्रो फोन रहेको छ। यस लिस्टको लागि यसलाई तेस्रो स्थानमा राखिएको छ।
यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत ६.६७ इन्चको FHD+ AMOLED डिस्प्ले, १२० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, १२०० निट्सको अधिकतम ब्राइटनेस, Snapdragon 685 चिपसेट, २.८ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, ५० मेगापिक्सल मेन क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटप, UFS 2.2 स्टोरेज, ५००० एमएएच ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ सपोर्ट, IP53 रेजिस्टेन्स, गोरिला ग्लास ३ को प्रोटेक्सन आदि पर्दछन्।
यस मोबाइलको नराम्रो फिचरहरुको कुरा गर्ने हो भने यसमा २.८ गिगाहर्ट्जको क्लक स्पिड भएतापनि Cortex-A73 कोरको प्रयोग गरिएको छ।
यस मोबाइलको समग्र फिचरहरु निम्नलिखित छन्।
स्क्रिन डिस्प्ले (Screen Display) | ६.६७ इन्च AMOLED डिस्प्ले प्यानल, डट ड्रप नच (Dot Drop notch), FHD+ (2400x1080p) रेजोल्युसन, १२० हर्ट्ज रिफ्रेस रेट, १२०० निट्स अधिकतम ब्राइटनेस |
चिपसेट (Chipset) | Snapdragon 685 (6 nm) |
सिपियु (CPU)/ जिपियु (GPU) | Octa-Core@ 2.8 GHz/ Adreno 610 |
ओएस/ युआइ (OS/UI) | Android 13/ MIUI 14 |
ब्याक क्यामेरा (Back Camera) | ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी, 8 MP f/2.2 FOV 1200 अल्ट्रा वाइड, 2 MP f/2.4 म्याक्रो क्यामेरा) |
फ्रन्ट क्यामेरा (Front Camera) | 13 MP f/2.45 सिङ्गल क्यामेरा |
मेमोरी र स्टोरेज (Memory & Storage) | ४/६/८ LPDDR4X जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबि सम्म बढाउन सकिने) UFS 2.2 स्टोरेज |
कनेक्टिभिटि (Connectivity) | Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Bluetooth 5.0, USB Type C 2.0, OTG, 4G |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | 5000 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ सपोर्ट (३३ वाट चार्जिङ अड्याप्टर) |
अन्य फिचर (Other Features) | डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, 3.5 mm हेडफोन ज्याक |
मुल्य (Price) | रु. २२,९९९ (४/१२८) रु. २४,९९९ (६/१२८) |
Realme 10 4G

यस लिस्टमा रहेको अर्को उत्कृष्ट मोबाइल फोन रहेको छ Realme 10 4G। यस लिस्टमा रहेका मोबाइलहरु मध्ये यो सबैभन्दा उत्कृष्ट मोबाइलहरु मध्येमा पर्दछ।
यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत यसको उत्कृष्ट डिजाइन, ६.४ इन्च FHD+ Super Amoled डिस्प्ले, ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, Mediatek Helio G99 चिपसेट, २.२ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, UFS 2.2 स्टोरेज, ५० मेगापिक्सल मेन क्यामेरा सहितको डुवल ब्याक क्यामेरा सेटप, ५००० एमएएच ब्याट्रि आदि पर्दछन्।
यस मोबाइलको समग्र फिचरहरु यस प्रकार रहेका छन्।
स्क्रिन डिस्प्ले (Screen Display) | ६.४ इन्च Super AMOLED प्यानल, पन्च होल (Punch Hole) डिस्प्ले, FHD+ (2400x1080p) रेजोल्युसन, ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, गोरिला ग्लास ५ प्रोटेक्सन |
चिपसेट (Chipset) | Mediatek Helio G99 (6 nm) |
सिपियु (CPU)/ जिपियु (GPU) | Octa-Core@ 2.2 GHz/ Mali-G57 MC2 |
ओएस/ युआइ (OS/UI) | Android 12/ Realme UI 3.0 |
ब्याक क्यामेरा (Back Camera) | डुवल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा, 2 MP f/2.4 B&W क्यामेरा) |
फ्रन्ट क्यामेरा (Front Camera) | 16 MP f/2.45 सिङ्गल सेल्फि क्यामेरा |
मेमोरी र स्टोरेज (Memory & Storage) | ४/६/८ LPDDR4X जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी डेडिकेटेड मेमोरी कार्ड स्लट (१ टिबिसम्म बढाउन सकिने) UFS 2.2 |
कनेक्टिभिटि (Connectivity) | Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.3, USB Type C 2.0, OTG, 4G |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | 5000 mAh ब्याट्रि, ३३ वाट SUPERVOOC चार्जिङ |
अन्य फिचर (Other Features) | डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, 3.5 mm हेडफोन ज्याक |
मुल्य (Price) | रु. २९,९९९ (८/१२८) |
Samsung Galaxy A24

यस लिस्टमा समावेश गरिएको अर्को राम्रो मोबाइल फोन रहेको छ Samsung Galaxy A24। यस लिस्टमा समावेश गरिएका मोबाइल फोनहरु मध्ये यो सबैभन्दा उत्कृष्ट मोबाइल फोन हो। Realme 10 4G सँगै Samsung Galaxy A24 यस मुल्य सेग्मेन्टको लागि सबैभन्दा राम्रो फोन हो।
यस मोबाइल फोनको मुख्य फिचरहरु अन्तर्गत ६.५ इन्चको FHD+ Super AMOLED डिस्प्ले, Mediatek Helio G99 प्रोसेसर, २.२ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, ५० मेगापिक्सल मेन क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटप, ५००० एमएएच ब्याट्रि आदि पर्दछन्।
यस मोबाइलको नराम्रो फिचर भनेको यसको स्क्रिनमा रहेको तलको बेजल (bezel) ठुलो छ भने सामसङको अन्य फोनहरु झैँ यहाँ इन्फिनिटि-यु नच (Infinity-U notch) रहेको छ।
यस मोबाइल फोनको समग्र फिचरहरु यस प्रकार रहेका छन्।
स्क्रिन डिस्प्ले (Screen Display) | ६.५ इन्च Super Amoled प्यानल, इन्फिनिटि यु नच (Infinity U notch), FHD+ (2340x1080p) रेजोल्युसन, ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, १००० निट्स अधिकतम ब्राइटनेस |
चिपसेट (Chipset) | Mediatek Helio G99 (6 nm) |
सिपियु(CPU)/ जिपियु(GPU) | Octa-Core@ 2.2 GHz/ Mali-G57 MC2 |
ओएस/ युआइ (OS/UI) | Android 13/ One UI 5.1 |
ब्याक क्यामेरा (Back Camera) | ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी (OIS), 5 MP f/2.2 FOV 1230 अल्ट्रावाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा) |
फ्रन्ट क्यामेरा (Front Camera) | 13 MP f/2.2 सिङ्गल सेल्फि क्यामेरा |
मेमोरी र स्टोरेज (Memory & Storage) | ६/८ LPDDR4X जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने) |
कनेक्टिभिटि (Connectivity) | Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.3, USB Type C 2.0, OTG, 4G |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | 5000 mAh ब्याट्रि, २५ वाट फास्ट चार्जिङ सपोर्ट |
अन्य फिचर (Other Features) | डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, 3.5 mm हेडफोन ज्याक |
मुल्य (Price) | रु. २८,९९९ (६/१२८) रु. ३१,९९९ (८/१२८)* |
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !